Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

बुद्धभूमि नेपाल हाइड्रोपावरले हकप्रद निष्कासन गर्न विक्री प्रबन्धक नियुक्त

मेरो आर्थिक
मेरो आर्थिक
असाेज ५ गते २०८०
बुद्धभूमि नेपाल हाइड्रोपावरले हकप्रद निष्कासन गर्न विक्री प्रबन्धक नियुक्त

द्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयरको निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त भएको छ । क्यापिटल र कम्पनीबीच यस सम्बन्धमा मंगलबार सम्झौता भएको हो ।

सम्झौतापत्र कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शेखरकुमार सुवेदी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार क्यापिटलले बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन प्रक्रिया अगाडि बढाउनका लागि आवश्यक परामर्श सेवा उपलब्ध गराउनेछ ।

Add a new comment