सिटिजन्स क्यापिटल र खानी खोला हाइड्राेपावरबीच हकप्रद शेयर सम्बन्धी सम्झौता


सिटिजन्स क्यापिटल लिमिटेड र खानी खोला हाइड्राेपावर कम्पनी लिमिटेड बीच धुम्बाराही, काठमाण्डौमा हाइड्राेपावरको साविकको शेयरधनीहरुको लागि हकप्रद शेयर निष्काशन प्रबन्ध सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौतामा खानी खोला हाइड्राेपावर कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत लामिछाने थापा तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।
सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले निकट भविष्यमा खानी खोला हाइड्राेपावर कम्पनी लिमिटेडको हकप्रद शेयर निष्काशन प्रबन्धकको रुपमा काम गर्नेछ ।
यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%