Skip to content
logo
असार ५ गते २०८१ समयः

साँग्रिला डेभलपमेन्ट बैंकले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा

मेरो आर्थिक
मेरो आर्थिक
कार्तिक ३ गते २०८०
साँग्रिला डेभलपमेन्ट बैंकले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा

साँग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकले कार्तिक ३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३ प्रतिशत नगद गरी कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।

Add a new comment