साँग्रिला डेभलपमेन्ट बैंकले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा : Mero Aarthik
असार १६ गते २०८२
ब्रेकिङ न्यूज

साँग्रिला डेभलपमेन्ट बैंकले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा

मेरो आर्थिक मेरो आर्थिक कार्तिक ३ गते २०८०

साँग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकले कार्तिक ३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३ प्रतिशत नगद गरी कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?