प्रि ओपन सेसनमा सामान्य अंकले मात्र बढ्न सफल नेप्से परिसुचक : Mero Aarthik
असार ३१ गते २०८२
ब्रेकिङ न्यूज

प्रि ओपन सेसनमा सामान्य अंकले मात्र बढ्न सफल नेप्से परिसुचक

मेरो आर्थिक मेरो आर्थिक माघ ११ गते २०८०

साताको अन्तिम कारोबार आज बिहिबारको दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। बुधबार १०.२५ अंक घटेर २०८८.०४ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा ०.४५ अंक बढेर २०८८.४९ विन्दुमा पुगेको छ।

प्रि ओपन सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३३ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा २४ स्टकको ८ लाख ७३ हजार ८८३ रुपैयाँबराबरको १ हजार ९९५ कित्ता शेयर कारोबार भएको थियो जसमध्ये ९ स्टकको मूल्य बढेको, १३ स्टकको मूल्य घटेको र बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको थियो।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?