Skip to content
logo
चैत्र २ गते २०८१ समयः

नगद र शेयर दुवैमा लाभांश वितरण गर्दै हिमालयन रि इन्स्योरेन्सल

मेरो आर्थिक
मेरो आर्थिक
माघ २६ गते २०८०
नगद र शेयर दुवैमा लाभांश वितरण गर्दै हिमालयन रि इन्स्योरेन्सल

हिमालयन रि इन्स्योरेन्स (HRL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

माघ २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

यसरी लाभांश दर घोषणा मात्र भएको छ जसलाई नेपाल बीमा प्राधिकरणबाट स्वीकृत गराउन आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात मात्र सो लाभांश वितरण गरिनेछ।

Add a new comment