accident : Mero Aarthik
असार १८ गते २०८२
ब्रेकिङ न्यूज

accident

कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा दुर्घटना

कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस धादिङ गजुरीस्थित गलौदीमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । सिद्धार्थ यातायातको लु२ख २१२१ नम्बरको बस बिहान ४:४१ बजे सडकबाट करिब १०० मिटर तल त्रिशूलीमा गजुरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन कुँवरले जानकारी दिए । बसमा कति जना यात्रु सवार थिए भन्ने खुलिसकेको छैन । दुर्घटनास्थलबाट ३८ जनाको उद्धारContinue reading “कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा दुर्घटना”

मेरो आर्थिक फागुन २३ गते २०८० थप पढ्नुहोस्

जनकपुरमा स्कुल बसको ठक्करबाट १ जनाको मृत्यु

जनकपुरमा स्कुल बसको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य ६ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २३ बिन्दीकी ३५ वर्षीया राखीदेवी यादव रहेको प्रहरीले जनाएको छ । जनकपुर जलेश्वर सडकखण्डमा स्कुल बसले उनीहरुलाई ठक्कर दिँदा दुर्घटना भएको हो । घाइते ६ जनाको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।Continue reading “जनकपुरमा स्कुल बसको ठक्करबाट १ जनाको मृत्यु”

मेरो आर्थिक फागुन २१ गते २०८० थप पढ्नुहोस्

बाँकेमा जीपको ठक्करबाट एक प्रहरी जवानको मृत्यु

बाँकेको कोहलपुरमा जीपको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ । पश्चिमदेखि पूर्वतर्फ आउँदै गरेको भे १ च ३४०७ नम्बरको जीपले ठक्कर दिँदा डिउटीमा तैनाथ प्रहरी जवान २९ वर्षीय विशाल वलीको ज्यान गएको हो । जीपको ठक्करबाट प्रहरी सहायक हवल्दार ३२ वर्षीय लालबहादुर बुढाक्षेत्री गम्भीर घाइते भएका छन् । कोहलपुर मेडिकल कलेजमा प्रारम्भिक उपचारपछि उनलाईContinue reading “बाँकेमा जीपको ठक्करबाट एक प्रहरी जवानको मृत्यु”

मेरो आर्थिक मंसिर २९ गते २०८० थप पढ्नुहोस्

जुम्लाबाट मुगुतर्फ जाँदै गरेको जीप दुर्घटना

जुम्लाबाट मुगुतर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको छ । केही समयअघि कनकासुन्दरी गाउँपालिका–४ ठगुरेना भन्नेमा ठाउँमा जीप दुर्घटना भएको हो । जीप सडकबाट करिब ३ सय मिटर तल खसेको छ । दुर्घटना परी दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

मेरो आर्थिक भाद्र १७ गते २०८० थप पढ्नुहोस्

धादिङको गजुरीमा यात्रुवाहक बस दुर्घटना

धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ मा भएको यात्रुवाहक बस दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ। मृत्यु भएकाहरूको नाम खुलिसकेको छैन। घटनास्थलबाट प्रहरीले १७ जनाको उद्धार गरेको छ। जसमध्ये ४ जनाको धादिङकै राजमार्ग अस्पताल र १३ जनालाई थप उपचार गर्न काठमाडौं ल्याइएको छ । काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बुधबार बिहानContinue reading “धादिङको गजुरीमा यात्रुवाहक बस दुर्घटना”

मेरो आर्थिक भाद्र ६ गते २०८० थप पढ्नुहोस्

सुदूरपश्चिमका मन्त्री सिंह सवार गाडी दुर्घटनाका सम्बन्धमा छानबिन गर्न समिति गठन

सुदूरपश्चिम प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटनाका सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री सिंहसहित तीन जनाको ज्यान जानेगरी भएको बझाङको केदास्यूँ गाउँपालिकामा भएको दुर्घटनाको छानबिन गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गंगाबहादुर खरेलको नेतृत्वमा ७ सदस्यीय समिति गठन गरेको हो । समितिलाई सवारीContinue reading “सुदूरपश्चिमका मन्त्री सिंह सवार गाडी दुर्घटनाका सम्बन्धमा छानबिन गर्न समिति गठन”

मेरो आर्थिक असार ७ गते २०८० थप पढ्नुहोस्

गााडी दुर्घटनामा सुदूरपश्चिमका मन्त्री सिंह घाइते

सुदूरपश्चिम प्रदेशका कानुन मन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी बझाङमा दुर्घटना भएको छ । दुर्घटनामा ५ जना घाइते भएका प्रहरीले जनाएको छ । सवारी दुर्घटनामा घाइते भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको अवस्था चिन्ताजनक रहेको छ । अन्य ३ जनाको अवस्था पनि गम्भीर रहेको बझाङकी सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले बताइन् ।Continue reading “गााडी दुर्घटनामा सुदूरपश्चिमका मन्त्री सिंह घाइते”

मेरो आर्थिक असार ५ गते २०८० थप पढ्नुहोस्

सुनकोसीमा बेपत्ता गाडी सहित दुई शव भेटियो

सुनकोसी नदीमा खसेर बेपत्ता भएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को गाडी र दुई जनाको शव भेटिएको छ । शुक्रबार सुनकोसी नदीमा बेपत्ता भएको सीटीईभीटीको गाडी र दुई जनाको शव मंगलबार साँझ भेटिएको हो । प्रहरीका अनुसार शवको पहिचान भने हुन सकेको छैन । एक जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । सुनकोसीContinue reading “सुनकोसीमा बेपत्ता गाडी सहित दुई शव भेटियो”

मेरो आर्थिक जेठ २३ गते २०८० थप पढ्नुहोस्