अर्थमन्त्रीद्वारा आगामी आ.व.को लागि बजेट प्रस्तुत
अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सरकारको आउने आर्थिक वर्षको लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका छन् । सरकारले आगामी आर्थिक वर्षको लागि कुल खर्च तर्फ १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ विनियोजन गरेको छ। कुल विनियोजित रकममध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६०।१ प्रतिशत छुट्टाएको छ।Continue reading “अर्थमन्त्रीद्वारा आगामी आ.व.को लागि बजेट प्रस्तुत”