ईसेवाका भाग्यशाली विजेतालाई घर हस्तान्तरण
ईसेवा मनि ट्रान्स्फरले ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत भाग्यशाली विजेता पूर्णबहादुर श्रेष्ठलाई घर हस्तान्तरण गरेको छ । ईसेवा मनि ट्रान्स्फरले जेठ १२ मा आफ्नो आधिकारिक फेसबुक र टिकटक पेज बाट प्रत्यक्ष डिजिटल गोलाप्रथा मार्फत ‘मेरो डिजिटल देश’ अभियानको विजेता घोषणा गरेको थियो जसमा ८ वर्षदेखि युएईमा ड्राइभरका कार्यरत श्री पूर्णबहादुर श्रेष्ठ बम्पर पुरस्कारको भाग्यशाली विजेताContinue reading “ईसेवाका भाग्यशाली विजेतालाई घर हस्तान्तरण”