ilam : Mero Aarthik
असार १६ गते २०८२
ब्रेकिङ न्यूज

ilam

उपनिर्वाचनको दिन कानुनले बन्देज गरेका क्रियाकलापहरु के–के छन् त ?

प्रतिनिधिसभा अन्तर्गत इलाम २ र बझाङ प्रदेश सभा क्षेत्र नम्वर एकमा हुुने उपनिर्वाचन आगामी बैशाख १५ गते हुुने उपनिर्वाचन निश्चित भई सम्पुर्ण तयारी पुरा भएको छ । इलाम २ का संसद स्व. सुवास चन्द्र नेम्वाङ्गको असामयिक मृत्यु पछिको रिक्त पदमा हुने चुनावमा निर्वाचन आयोगले वैशाख १५ गते सुरक्षा व्यवस्था कडा पार्ने निर्णय गरेको छ ।Continue reading “उपनिर्वाचनको दिन कानुनले बन्देज गरेका क्रियाकलापहरु के–के छन् त ?”

मेरो आर्थिक वैशाख १४ गते २०८१ थप पढ्नुहोस्

पुर्वी नाका पशुपतिनगरमा सूचना केन्द्र र सवारी साधन पार्क निर्माण

नेपालमाम पुर्वको नाका पशुपतिमा पुर्वी नाका पशुपतिनगरमा सूचना केन्द्र र सवारी साधन पार्क निर्माण भएको छ । सूर्योदय नगरपालिकाले निर्माण गरेका केन्द्र र पार्क आज उद्घाटन गरिएका हुन्। केन्द्र र पार्क उद्घाटन गर्दै सूर्योदयका मेयर रणबहादुर राईले पशुपतिनगर नाका पूर्वी पहाडको ढोका पनि भएकाले यहाँ पर्यटकको आऊ–जाऊ बढ्ने आशा गरेको बताए । उनले यहाँ आएकाContinue reading “पुर्वी नाका पशुपतिनगरमा सूचना केन्द्र र सवारी साधन पार्क निर्माण”

मेरो आर्थिक श्रावण ५ गते २०८० थप पढ्नुहोस्

नगरपालिकाद्धारा फिक्कल अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

नेपालको पुर्वी भागमा अवस्थित सूर्योदय नगरपालिकामा बिकासको गति सँगै स्वास्थ्य क्षेत्रमा पनि ब्यापक सुधार देख्न सकिन्छ । यसै सिलसिलामा सूर्योदय नगरपालिकाको सम्पूर्ण टोल–टोल सम्म अस्पतालको एम्बुलेन्स पुर्याउने उद्देश्यले सूर्योदय नगरपालिकाले ‘ख ‘ बर्गको एम्बुलेन्स फिक्कल अस्पताललाई हस्तान्तरण गरेको हो । अलवेदर सडक सञ्जालको बिकास सँगै एक गाँउ एक बाटोको निति अवलम्वन गरेको नगरपालिकाको हरेक टोलमाContinue reading “नगरपालिकाद्धारा फिक्कल अस्पताललाई एम्बुलेन्स हस्तान्तरण”

मेरो आर्थिक जेठ २३ गते २०८० थप पढ्नुहोस्