चैत्र ३० गते २०८२ --:--:--
मेनु

प्रतिनिधि सभाबाट नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक पारित

मेरो आर्थिक मेरो आर्थिक असार १४ गते २०८२ ६:४५ PM
प्रतिनिधि सभाबाट नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक पारित

काठमाडौं । प्रतिनिधि सभाबाट नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ पारित भएको छ ।

शनिबारको प्रतिनिधि सभाको बैठकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ पारित गरेको हो । 

गृहमन्त्री रमेश लेखकले पेश गरेको नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ लाई पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो । प्रस्ताव पारित हुनुअघि प्रतिनिधि सभामा यस विधेयक बारे छलफल भएको थियो भने छलफलमा उठेका प्रश्नको गृहमन्त्री लेखकले जवाफ दिएका थिए ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?