मौसम पूर्वानुमान महाशाखाका अनुसार आजको मौसम
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जानकारी दिएको छ भने हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहेको जनाएको छ । त्यस्तै हाल देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ भने कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशकाContinue reading “मौसम पूर्वानुमान महाशाखाका अनुसार आजको मौसम”