जेठ ५ गते २०८२

# Nepal

काठमाडौँबाट बझाङतर्फ जाँदै गरेको बस कैलालीमा दुर्घटना, १३ जना घाइते

काठमाडौँबाट बझाङतर्फ जाँदै गरेको बस कैलालीमा दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। घोडाघोडी नगरपालिका–२ स्थित सडक खण्डमा बिहीबार बिहान सुप–प्र ०१००१ ख ३३८५ नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको हो। बसले सुप–प्र ०१००२ त ४६४० नम्बरको ट्र्याक्टरलाई ओभरटेक गर्ने क्रममा सन्तुलन गुमाउँदा दुर्घटना भएको प्रहरीको भनाई छ । दुर्घटनामा घाइते भएका १३ जनाको स्थानीयContinue reading “काठमाडौँबाट बझाङतर्फ जाँदै गरेको बस कैलालीमा दुर्घटना, १३ जना घाइते”

मेरो आर्थिक वैशाख ११ गते २०८२ थप पढ्नुहोस्

व्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिम

स्याङ्जाको वालिङ नगरपालिकाका महिलाहरुलाई व्यवहार परिवर्तन तथा सकारात्मक सोचको विकासका लागि हेफर आधारशीला तालिम दिईएको छ । कृषि र पशुपालनबाटै पालिकावासीलाई आत्मनिर्भर बनाउने उद्देश्यले गठन गरिएका स्वावलम्वी कृषक महिला समूहका सदस्यहरुलाई तालिम दिईएको हो ।वालिङ नगरपालिका वडा नं. २ मा भएको तालिमकोे समापन गर्नुहुँदै वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले महिलालाई उद्यमशीलतामा जोड्न लागिएको बताउनु भयोContinue reading “व्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिम”

मेरो आर्थिक वैशाख ११ गते २०८२ थप पढ्नुहोस्

रक्तदान कार्यक्रम गर्दै, शिक्षक आन्दोलनको २३ औँ दिनमा शिक्षकहरु

शिक्षा ऐन जारी गर्न माग गर्दै सरकारविरुद्ध नाराबाजी गर्दै शैक्षिक हड्ताल गरेर आन्दोलनमा उत्रिएका सरकारी विद्यालयका शिक्षक तथा कर्मचारीहरुले आज सडकमै रक्तदान कार्यक्रम गरेका छन् । उनीहरुले विहीबार बिहान बबरमहल–नयाँबोनश्वर सडकखण्डमा रक्तदान कार्यक्रम गरेका हुन् । शिक्षक र कर्मचारीमैत्री ऐन जारी गर्न माग गर्दै उनीहरु चैत २० गतेदेखि निरन्तर आन्दोलनमा छन् । शिक्षक महासंघको अगुवाइमाContinue reading “रक्तदान कार्यक्रम गर्दै, शिक्षक आन्दोलनको २३ औँ दिनमा शिक्षकहरु”

मेरो आर्थिक वैशाख ११ गते २०८२ थप पढ्नुहोस्

काठमाडौं सहितका जिल्लामा भूकम्पको धक्का महसुस

काठमाडौँमा शनिबार भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो भूकम्प नेपालमा भने गएको होइन । केन्द्रका अनुसार डि‌ंगे काउन्टीमा २ बजेर ३५ मिनेटमा ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो । यसअघि पुस २३ मा तिब्बतमा भूकम्प गएको थियो । भूकम्पको धक्का काठमाडौं सहितका जिल्लामा पनि महसुस भएको छ । २ बजेरContinue reading “काठमाडौं सहितका जिल्लामा भूकम्पको धक्का महसुस”

मेरो आर्थिक फागुन २४ गते २०८१ थप पढ्नुहोस्

प्राधिकरणको पहिलो तीन महिनाको आर्थिक विवरण सार्वजनिक, नौ अर्ब बढी नाफा

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नौ अर्ब ११ करोड ३२ लाख बराबरको नाफा कमाएको छ। यो करकट्टी गर्नुअघिको नाफा हो। चालु आवको साउनदेखि असोज मसान्तसम्म ब्याज तथा अन्य आम्दानी समेत कूल आम्दानी रु ४१ अर्ब ८० करोड ६८ लाख रहेको छ। यस्तै रु ३२ अर्ब ६९ करोड ३६ लाख बराबरको खर्चContinue reading “प्राधिकरणको पहिलो तीन महिनाको आर्थिक विवरण सार्वजनिक, नौ अर्ब बढी नाफा”

मेरो आर्थिक पौष ४ गते २०८१ थप पढ्नुहोस्

मेरो आर्थिक मिडिया प्रा.लि.द्वारा सञ्चालित समाचारमुलक मिडिया

सम्पर्क जानकारी

  • काठमाडौं ३२, नेपाल
  • +977-1-5910390
  • meroaarthik@gmail.com

सोसल मिडिया

हामीलाई फलो गर्नुहोस्

हाम्रो मिडिया

विज्ञापनका लागि

  • मेरो आर्थिक मिडिया प्रा.लि.
  • +977-1-5910390, 9843929378
  • meroaarthik@gmail.com
प्रकाशक/सम्पादक: दधिराम पौडेल
प्रेस काउन्सिल दर्ता नं: ३०५७/०७८/०७९
सूचना विभाग दर्ता नं: ३०७५/०७८/०७९

सर्वाधिकार सुरक्षित २०२१ @ मेरो आर्थिक मिडिया प्रा.लि.