शत प्रतिशत हकप्रद शेयर दिने प्रस्ताव सहितको साधारण सभा
सिंगटी हाइड्रो इनर्जी लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारणसभा एकैदिन बोलाएको छ । कम्पनीले १२ औं र १३ औं वार्षिक साधारणसभा असार १३ गते बोलाएको हो । धुम्रबराह भेन्यु, धुम्वाराही काठमाडौंमा बिहान ११ बजे सभा सुरु हुनेछ जसामा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पेश हुँदैछ । सभामा दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन,Continue reading “शत प्रतिशत हकप्रद शेयर दिने प्रस्ताव सहितको साधारण सभा”