साविकको प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्षमा भट्टचन
साविकको प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स मर्जर पश्चात बनेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्षमा शिक्षा भट्टचनलाई चयन गरिएको छ । साउन १ गते बसेको सञ्चालक समितिको बैठकले भट्टचनलाई नयाँ कम्पनीको अध्यक्षमा नियुक्त गरेको हो । नयाँ कम्पनीको सञ्चालकमा संस्थापक समुहबाट ४ जना र सर्वसाधारण समुहबाट २ जना गरी ६ जना सञ्चालक चयन भएको थियोContinue reading “साविकको प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्षमा भट्टचन”