वैशाख २६ गते २०८२
ब्रेकिङ न्यूज
No breaking news available.

share market

ह्वाइट लोटस पावर लिमिटेडले साधारण शेयर निष्काशन गर्ने

निष्काशन तथा बिक्रि प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग नियुक्त ह्वाइट लोटस पावर लिमिटेडले आफ्नो जारी पूँजीको २६% अर्थात प्रतिशेयर अंकित मुल्य रु. १००।– दरका १२,००,००० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणमा निष्काशन तथा विक्रि गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ । यसContinue reading “ह्वाइट लोटस पावर लिमिटेडले साधारण शेयर निष्काशन गर्ने”

मेरो आर्थिक वैशाख १० गते २०८१ थप पढ्नुहोस्

आइपिओ निष्कासन गर्ने पर्खाइमा बसेका छन् यी ३५ कम्पनी, कुनको कति ?

नेपाल धितोपत्र बोर्डमा प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) स्वीकृतिका लागि ३५ कम्पनी कुरेर बसेका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार हाल डिस मिडिया नेटवर्क, ह्याम्स हस्पिटल, मारुती सिमेन्ट, कान्तिपुर टीभी, आईएमई, जगदम्बा स्टिल लगायत ३५ कम्पनी आईपीओ निष्कासनका लागि लाइनमा छन् । बोर्ड कार्यकारी प्रमुख (अध्यक्ष) नहुँदा लामो समयदेखि धेरै कम्पनीले आईपीओ स्वीकृति पाएका छैनन् ।Continue reading “आइपिओ निष्कासन गर्ने पर्खाइमा बसेका छन् यी ३५ कम्पनी, कुनको कति ?”

मेरो आर्थिक चैत्र ५ गते २०८० थप पढ्नुहोस्

नेपालको शेयर बजारको संक्षिप्त इतिहास (नेप्से तथा सेबोन)

नेपालमा धितोपत्रको इतिहास विराटनगर जुट मिल र नेपाल बैंक लिमिटेडले बजारमा आफ्नो शेयर जारी गरेपछि सुरु हुन्छ। यी दुई कम्पनीले सन् वि.सं १९९३ मा सेयर निष्कासन गरेका थिए ।लगभग २४ वर्षपछि वि.सं २०२० मा देशमा कम्पनी ऐन लागु भएको थियो । नेपालमा पहिलो पटक सोही वर्ष सरकारी ऋणपत्र पनि जारी गरिएको थियो । त्यस पछि,Continue reading “नेपालको शेयर बजारको संक्षिप्त इतिहास (नेप्से तथा सेबोन)”

मेरो आर्थिक चैत्र २ गते २०८० थप पढ्नुहोस्

अर्थमन्त्रीद्धारा लघुवित्तिय संस्था पीडितहरुलाई वार्ताका लागि आह्वान

अर्थ मन्त्रालयले लामो समयदेखि आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडितहरुको संघर्ष समितिलाई वार्तामा बोलाएको छ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तको निर्देशनमा मन्त्रालयले बिहीबार अपराह्न २ बजे लघुवित्त पीडितका प्रतिनिधिलाई वार्ताका लागि सिंहदरबारस्थित मन्त्रालयमा बोलाएको हो । मन्त्रालयद्वारा सह–सहसचिव एवं वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान महाशाखा प्रमुख नारायणप्रसाद रिसाल नेतृत्वमा गठित समितिले पीडितका प्रतिनिधिलाई वार्तामा बोलाएकोContinue reading “अर्थमन्त्रीद्धारा लघुवित्तिय संस्था पीडितहरुलाई वार्ताका लागि आह्वान”

मेरो आर्थिक चैत्र १ गते २०८० थप पढ्नुहोस्

विहिबार कुन देश सँग कतिको छ विनिमय दर ?

आज २०८० साल चैत्र १ गते विहिबार तदनुसार सन् २०२४ मार्च १४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय एक सयको लागि नेपाली एक सय साठ्ठी स्थिर विनिमय दर कायम नै छ भने बाँकी कुन देश सँग कति को विनिमय दर छ , हेर्नुहोस् । Open Market Exchange RatesContinue reading “विहिबार कुन देश सँग कतिको छ विनिमय दर ?”

मेरो आर्थिक चैत्र १ गते २०८० थप पढ्नुहोस्

आज कुन तरकारी र फलफूलको कति छ भाउ ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । आज हुने कारोवारका लागि उक्त मुल्य सूची सार्वजनिक गरेको हो । समितिका अनुसार निम्नानुसार मुल्यमा आज तरकारी तथा फलफुलको कारोवार हुँदैछ । कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत गोलभेडा ठूलो(नेपाली) के.जी. रू ५०.०० रू ६०.०० रू ५५.०० गोलभेडाContinue reading “आज कुन तरकारी र फलफूलको कति छ भाउ ?”

मेरो आर्थिक फागुन २९ गते २०८० थप पढ्नुहोस्

‘३४ दिनको कार्यकालमा गर्न नसकेको काम अब गर्छु’ रवि

बुधबार शपथ ग्रहण गरेर उपप्रधानमन्त्री तथा गृहमन्त्री पदमा नियुक्त भएका रवि लामिछानेले अघिल्लो ३४ दिने कार्यकालमा गर्न बाँकी रहेका कामहरु अब क्रमश गर्दै जानेे र देशलाई समृद्धिको बाटोमा लैजाने प्रतिबद्धता जाहेर गरेका छन् । उनले कुनै पनि अनुसन्धानलाई प्रभावित पार्ने ढङ्गबाट आफ्नो पार्टीले काम नगर्ने बताएका छन् । गृहमन्त्रीको जिम्मेवारी सम्हाले लगत्तै कर्मचारीहरुलाई निर्देशन दिँदैContinue reading “‘३४ दिनको कार्यकालमा गर्न नसकेको काम अब गर्छु’ रवि”

मेरो आर्थिक फागुन २४ गते २०८० थप पढ्नुहोस्

नवनियुत्त मन्त्रिमण्डलले देशको शेयर बजारमा कस्तो प्रभाव पार्ला ?

बुधवार बसेको एमाले र माओवादी सहितको सत्ता गठबन्धनले मन्त्रालय भागबन्डा टुङ्गो लगाइएको छ जसको कारण शेयर बजारले पनि नै प्रतिक्रिया दिन सुरु गरेको पाइन्छ । सुरुवातमा केही अंक उकालो लागेको बजार त्यस पछि निरन्तर उक्लिँदो क्रममा रहेको थियो। बुधबार एक बजेसम्म सूचक करिब २८ अंकले बढ्यो। तर त्यसपछि को को मन्त्री बन्दै छन् भन्ने खबरContinue reading “नवनियुत्त मन्त्रिमण्डलले देशको शेयर बजारमा कस्तो प्रभाव पार्ला ?”

मेरो आर्थिक फागुन २४ गते २०८० थप पढ्नुहोस्

कुल जनसङ्ख्याको करिब २२ प्रतिशत शेयर बजारमा आबद्ध

हाल नेपालमा कुल जनसङ्ख्याको करिब २२ प्रतिशतले हितग्राही (डिम्याट) खाता खोलेको तथ्यांक केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी)ले सार्वजनिक गरेको छ । उक्त विवरण मंगलबार (आज) बिहानसम्ममा खाता खुलेको तथ्यांक रहेको छ । मुलुक भित्रका २५ प्रतिशत जनता शेयर बजारमा आबद्ध हुँदै गर्दा दोस्रो बजारमा कारोबार गर्ने भने आधाले नै कम छन्। नेपाल स्टक एक्सचेन्ज (नेप्से) लेContinue reading “कुल जनसङ्ख्याको करिब २२ प्रतिशत शेयर बजारमा आबद्ध”

मेरो आर्थिक फागुन २३ गते २०८० थप पढ्नुहोस्

आज देशैभर मौसम बदली, काठमाण्डौँमा विहानै देखि हल्का वर्षा

आज देशैभर मौसम बदली भएको छ । कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा भएको छ । त्यस्तै आज काठमाडौंमा पनि छिटफुट वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंका केही ठाउँमा बिहानै सिमसिम पानी परेको छ । दिउँसो पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेशसहितContinue reading “आज देशैभर मौसम बदली, काठमाण्डौँमा विहानै देखि हल्का वर्षा”

मेरो आर्थिक फागुन २० गते २०८० थप पढ्नुहोस्

मेरो आर्थिक मिडिया प्रा.लि.द्वारा सञ्चालित समाचारमुलक मिडिया हो ।

सम्पर्क जानकारी

  • काठमाडौं ३२, नेपाल
  • +977-1-5910390
  • meroaarthik@gmail.com

सोसल मिडिया

हामीलाई फलो गर्नुहोस्

हाम्रो मिडिया

विज्ञापनका लागि

  • मेरो आर्थिक मिडिया प्रा.लि.
  • +977-1-5910390, 9843929378
  • meroaarthik@gmail.com
प्रकाशक/सम्पादक: दधिराम पौडेल
प्रेस काउन्सिल दर्ता नं: ३०५७/०७८/०७९
सूचना विभाग दर्ता नं: ३०७५/०७८/०७९

Copyright @2021 मेरो आर्थिक मिडिया प्रा.लि.