आईतबार सुनचाँदीको मूल्य
आईतबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य १५ रुपैयाँले घटेको हो । आज छापावाला सुन प्रतितोला एक लाख ३७ हजार ६०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकोContinue reading “आईतबार सुनचाँदीको मूल्य”