silver : Mero Aarthik
जेठ २९ गते २०८२
ब्रेकिङ न्यूज

silver

शुक्रबारको बजारमा सुनको मुल्य घट्यो, चाँदी भने स्थिर

निरन्तर बढेको सुनको मूल्य शुक्रबार भने घटेको छ । आज सुन प्रतितोला ४०० रुपैयाँले घटेको छ भने चाँदी मूल्य स्थिर अवस्थामा छ । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख २५ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २४ हजार ८०० रुपैयाँ खरिद बिक्री भइरहेको छ । बिहीबार छापावालाContinue reading “शुक्रबारको बजारमा सुनको मुल्य घट्यो, चाँदी भने स्थिर”

मेरो आर्थिक चैत्र २ गते २०८० थप पढ्नुहोस्

अन्तराष्ट्रिय बजारको प्रभाव, बुधबार सुनको मुल्यमा वृद्धि

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रति तोला १ लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर प्रतितोला १ लाख १८ हजार ७०० रुपैयाँमा कारोबार हुँदैछ । यसर्थ बुधवार (आज) सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ ।  त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर छ । अघिल्लो दिन झैँ आज पनि चाँदी भनेContinue reading “अन्तराष्ट्रिय बजारको प्रभाव, बुधबार सुनको मुल्यमा वृद्धि”

मेरो आर्थिक माघ १७ गते २०८० थप पढ्नुहोस्

नेपाली बजारमा आजकाे सुनचाँदीकाे मुल्य

नेपाली बजारमा सुनकाे मुल्य आज ८०० रूपैँयाले बढेकाे छ। छापावाला सुन प्रतितोला ८ सय रुपैयाँले बढ्दै १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ। महासङ्घका अनुसार तेजाबी सुनकाे मुल्य आज तोलाममा ८०० रूपैँयाले बढ्दै १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन छावावाला सुन प्रतितोला १Continue reading “नेपाली बजारमा आजकाे सुनचाँदीकाे मुल्य”

मेरो आर्थिक जेठ २६ गते २०८० थप पढ्नुहोस्

आजको सुन र चाँदीको मुल्य

जेठ १४ गते, आइतबार सुन तोलामा २०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा १५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ८ हजार १०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार भने सुन प्रतितोला ५०० रुपैयाँले सस्तिदा प्रतितोला एकContinue reading “आजको सुन र चाँदीको मुल्य”

मेरो आर्थिक जेठ १४ गते २०८० थप पढ्नुहोस्

सुन र चाँदीको मुल्यमा गिरावट

बिहीबार सुनको भाउ गिरावट भएको छ । जेठ ११ गते, सुन तोलामा एक हजार रुपैयाँले सस्तिएको हो । चाँदीको भाउ पनि यस दिन ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८ हजार ८०० रुपैयाँमा झरेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ८ हजार ३०० रुपैयाँमाContinue reading “सुन र चाँदीको मुल्यमा गिरावट”

मेरो आर्थिक जेठ ११ गते २०८० थप पढ्नुहोस्