प्रतिनिधिसभा अवरुद्ध, गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग
प्रतिनिधिसभामा मंगलबार प्रतिपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग राख्दै सदन अवरुद्ध पारे । सत्तापक्ष गृहमन्त्रीको बचाउमा उभियो । १४ महिनाअघि पनि त्यस्तै भएको थियो । अहिलेको सत्तारुढ दल नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दल थियो । अहिले विपक्षमा रहेका नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी सत्तामा । रास्वपा सभापति लामिछाने गृहमन्त्री थिएContinue reading “प्रतिनिधिसभा अवरुद्ध, गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग”