माघ २२ गते २०८२ --:--:--
मेनु

तराईका जिल्लामा तातो हावा चल्नसक्ने, सतर्क रहन आग्रह

मेरो आर्थिक मेरो आर्थिक वैशाख ७ गते २०८० १:४८ PM
तराईका जिल्लामा तातो हावा चल्नसक्ने, सतर्क रहन आग्रह

सरकारले गर्मी बढेसँगै तराईका जिल्लाहरूमा तातो हावा वा ‘लु’ चल्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लुले स्वास्थ्यमा प्रतिकुल असर पार्न सक्ने भन्दै सचेत रहेर सुरक्षाका उपायहरू अपनाउन एक सूचनामार्फत अनुरोध गरेको हो ।
तापक्रम बढेसँगै तराईका जिल्लाहरूमा तातो हावा लु चल्न सक्ने सम्भावना रहेको उल्लेख गरेको र यसले स्वास्थ्यमा असर पार्न सक्ने भएकाले सचेत रही सुरक्षाका उपायहरू अपनाउन अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?