Skip to content
logo
कार्तिक ३ गते २०८१ समयः

बुधबार पहाडमा आंशिक बदली, एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

मेरो आर्थिक
मेरो आर्थिक
मंसिर १३ गते २०८०
बुधबार पहाडमा आंशिक बदली, एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

जल तथा मौसम विभागका अनुसार आज बुधबार देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

विभागका अनुसार राती देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

Add a new comment