माघ २२ गते २०८२ --:--:--
मेनु

मौसम पुर्वानुमान महाशाखाका अनुसार आजको मौसम

मेरो आर्थिक मेरो आर्थिक पौष १ गते २०८० ८:२८ AM
मौसम पुर्वानुमान महाशाखाका अनुसार आजको मौसम

आज कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ। देशको तराईको थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो लुम्बिनी प्रदेशलगायत देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती लुम्बिनी प्रदेश लगायत देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागको एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विभागले अनुरोध गरेको छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?