माघ २४ गते २०८२ --:--:--
मेनु

एमालेको ‘समृद्धिका लागि सङ्कल्प’ पदयात्रा आज समापन

मेरो आर्थिक मेरो आर्थिक पौष १ गते २०८० ८:३८ AM
एमालेको ‘समृद्धिका लागि सङ्कल्प’ पदयात्रा आज समापन
????? (?????) ‘???????–???????????? ????????? ???? ??????? ??????’?? ?????? ???????? ????? ????? ???????????? ?????????? ???????? ??????? ??? ?????????????????? ???? ????? ?????? ?????? ????? ???????? ??????? ????? ????? / ????

नेकपा एमाले गत मङ्सिर १४ गते बैतडीको झुलालघाटबाट सुरु गरेको ‘समृद्धि सङ्कल्प’ पदयात्रा आज मध्यपहाडको पूर्वी विन्दु चिवाभञ्ज्याङमा पुगेर समापन हुने भएको छ ।

टोली आज बिहान चिवाभञ्ज्याङ जान लागेको र फिदिमबाट करिब ५० किलोमिटरको दुरीमा रहेको चिवाभञ्ज्याङमा पुगेर अध्यक्ष केपी शर्मा ओलीले नेपाल भारत सिमानामा राष्ट्रिय झण्डा फहराउने बताइएको छ ।

सम्बन्ध स्थानीय–सन्देश राष्ट्रिय भन्ने नाराका साथ १८ दिन अघि सुरु भएको अभियान आज समापन गरिने भएको हो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?