Skip to content
logo
कार्तिक ३ गते २०८१ समयः

मौसम पुर्वानुमान महाशाखाका अनुसार आजको मौसम

मेरो आर्थिक
मेरो आर्थिक
पौष ८ गते २०८०
मौसम पुर्वानुमान महाशाखाका अनुसार आजको मौसम

मौसम पूर्वानुमान महाशाखाको अनुसार पश्चिमी वायुको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। हाल देशभरको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Add a new comment