Skip to content
logo
कार्तिक ३ गते २०८१ समयः

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज हल्का हिमपातको सम्भावना

मेरो आर्थिक
मेरो आर्थिक
पौष ११ गते २०८०
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज हल्का हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकीका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

बाँकी भागमा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ।

Add a new comment