माघ २२ गते २०८२ --:--:--
मेनु

आइतबार राति भूकम्पको धक्का महसुस

मेरो आर्थिक मेरो आर्थिक पौष १६ गते २०८० ७:५६ AM
आइतबार राति भूकम्पको धक्का महसुस

आइतबार राति भूकम्पको धक्का महसुस भएको छ । राति १० बजेर २१ मिनेटमा ५.० म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले सिन्धुपाल्चोकको लिस्तिकोट केन्द्रबिन्दु भएर भूकम्प गएको जानकारी दिएको छ ।
काठमाडौँ भक्तपुर ललितपुर लगायत अन्य जिल्लाहरुमा पनि भूकम्पको धक्का महसुस भएको थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?