राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन्।
नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेकाे विज्ञप्तीमा उल्लेख गरिएकाे छ । तेस्रो लगानी सम्मेलनका सन्दर्भमा अध्यादेश जारी गरिएको हो। आजदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरू भएकाे छ ।













