वैशाख १२ गते २०८३ --:--:--
मेनु

जसपा नेपालको यशोधरा गाउँपालिका समिति पुनर्गठन

मेरो आर्थिक मेरो आर्थिक पौष १८ गते २०८१ ८:१७ AM
जसपा नेपालको यशोधरा गाउँपालिका समिति पुनर्गठन

जनता समाजवादी पार्टी (जसपा) नेपाल कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका समिति पुनर्गठन भएको छ । पालिकामा आयोजित भेलाबाट हरिशचन्द्र पाठकको अध्यक्षतामा ४१ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा प्रमात्मा यादव, सफिक मुसलमान, सचिव दीपक यादव, उपसचिवहरु कमलवती नाउ, विराज सैनी र कोषाध्यक्षमा मिथुन तेली चयन भएका छन् ।

कार्यक्रममा पार्टीका नेताहरु सुदीप पौडेल, अब्दुल रशिद खाँ, साधिका यादवलगायतले मन्तव्य राखेका थिए ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?