वैशाख १२ गते २०८३ --:--:--
मेनु

आफ्नो आलोचना गरेकाहरुप्रति कटाक्ष

मैले सामाजिक सञ्जाल कानुन ल्याउन खोज्दा विरोध गर्नेहरु अहिले सुक्सुकाउदै छन् l

मेरो आर्थिक मेरो आर्थिक असार ५ गते २०८२ ११:१५ AM
आफ्नो आलोचना गरेकाहरुप्रति कटाक्ष

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले आफुले सामाजिक सञ्जाल सम्बन्धि कानुन ल्याउन खोज्दा रोकिएको र आफ्नो आलोचना गरेकाहरुप्रति कटाक्ष गरेका छन् ।

बास्कोटाले सामाजिक सञ्जालमा लेख्दै आफुले समाजलाई सामाजिक सञ्जालबाट अप्रमाणित र तनाबपुर्ण प्रदुषणको कोठे कैदी बन्नबाट रोक्न कानुन ल्याउन खोज्दा द डेथ अफ फ्रिडम मदर भनेर ठाउँठाउँमा क्रिया बस्ने अहिले सुक्सुकाउदै गरेको टिप्पणी गरेका हुन् । उनले आफु अहिले हेरेको हेर्यै भएको समेत उल्लेख गरेका छन् ।   

उनले भनेका छन्- 

मैले सरकारलाई अन्धधुन्ध कानुनको प्रयोग रोक्न, समाजलाई सामाजिक सन्जालबाट अप्रमाणित र तनाबपुर्ण प्रदुषणको कोठे कैदी बन्नबाट रोक्न सुचना प्रबिधि, समाजिक सन्जाल र आमसन्चार कानुन ल्याउन खोज्दा द डेथ अफ फ्रिडम मदर भनेर ठाउँठाउँमा क्रिया बस्ने अहिले सुक्सुकाउदै रहेछन । म त हेरेको हेर्यै ।

एभरेष्ट न्यूज एजेन्सी

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?