वैशाख १२ गते २०८३ --:--:--
मेनु

प्रमुख तीन दलका शिर्ष नेताको आजको बैठक पनि स्थगित

मेरो आर्थिक मेरो आर्थिक असार ५ गते २०८२ ३:५९ PM
प्रमुख तीन दलका शिर्ष नेताको आजको बैठक पनि स्थगित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको प्रमुख तीन दलका शीर्ष नेताहरूको आजको बैठक पनि स्थगित भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय सिंहदरबारमा आज दिउँसो २ बजे बस्ने भनिएको बैठक विशेष कारणवश स्थगित गरिएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

यस अघि बुधबारका लागि तय भएको बैठक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवनमा रहेकाले स्थगित गरिएको थियो । एभरेष्ट न्यूज एजेन्सी,

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?