वैशाख १६ गते २०८३ --:--:--
मेनु

प्रतिनिधि सभाको बैठक बस्दै, बजेटमाथि मन्त्रीहरुले जवाफ दिदै

मेरो आर्थिक मेरो आर्थिक असार ९ गते २०८२ ८:३७ AM
प्रतिनिधि सभाको बैठक बस्दै, बजेटमाथि मन्त्रीहरुले जवाफ दिदै

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आजको बैठक बिहान ११ बजेदेखि शुरु हुदैछ ।

आजको बैठकमा बिभिन्न मन्त्रालयको विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ र स्पष्टीकरण समबन्धित मन्त्रालयका मन्त्रीले दिने कार्यसूची रहेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?