वैशाख १ गते २०८३ --:--:--
मेनु

सत्तापक्षीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी

मेरो आर्थिक मेरो आर्थिक असार १० गते २०८२ ९:५३ AM
सत्तापक्षीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी

काठमाडौँ । सत्तापक्षीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवासहित सत्ता गठबन्धन दलका नेताहरु सहभागी रहेका छन् । 

आज प्रतिनिधि सभामा आगामी आर्थिक बर्षको बजेट पारित गर्ने कार्यसूची रहेकोले बजेट पारित गर्ने विषयमा छलफल भइरहेको बुझिएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?