रास्वपाको संसदीय दलको बैठक बस्दै : Mero Aarthik
असार १९ गते २०८२
ब्रेकिङ न्यूज

रास्वपाको संसदीय दलको बैठक बस्दै

मेरो आर्थिक मेरो आर्थिक असार १४ गते २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बोलाएको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार संसद भवन नयाँ बानेश्वरमा आज बिहान ९ बजे रास्वपा संसदीय दलको बैठक बस्दैछ ।

बैठकमा भिजिट भिसा प्रकरणसँग सम्बन्धित पछिल्ला विकसित घटनाहरूको विषयमा छलफल हुने झाले जानकारी दिएका छन् ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?