प्रतिनिधि सभाबाट नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक पारित

काठमाडौं । प्रतिनिधि सभाबाट नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ पारित भएको छ ।
शनिबारको प्रतिनिधि सभाको बैठकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ पारित गरेको हो ।
गृहमन्त्री रमेश लेखकले पेश गरेको नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ लाई पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो । प्रस्ताव पारित हुनुअघि प्रतिनिधि सभामा यस विधेयक बारे छलफल भएको थियो भने छलफलमा उठेका प्रश्नको गृहमन्त्री लेखकले जवाफ दिएका थिए ।
यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
100%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%