रास्वपाको सचिवालयको बैठक बस्दै : Mero Aarthik
असार १९ गते २०८२
ब्रेकिङ न्यूज

रास्वपाको सचिवालयको बैठक बस्दै

मेरो आर्थिक मेरो आर्थिक असार १९ गते २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयको बैठक बोलाएको छ ।

रास्वपाका प्रवक्ता मनिष झाका अनुसार आज बिहान साढे ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने गरि कार्यवाहक सभापति डिपी अर्यालले सचिवालय बैठक बोलाएका हुन् ।

बैठकमा समसामयिक पार्टी र राजनीतिक गतिविधि तथा रूपन्देही क्षेत्र नम्बर ३ उपनिर्वाचन सम्बन्धमा छलफल हुने एजेन्डा रहेको झाले जानकारी दिएका छन् ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
100%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?