काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ ।
संघीय संसद सचिवालयका अनुसार आज दिउसो १ बजेदेखि प्रतिनिधि सभाको बैठक बस्दैछ ।
आजको बैठकमा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ भनेउद्योगमन्त्री दामोदर भण्डारीले औद्योगिक सम्पति सम्बन्धि विधेयक २०९२ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।














