वैशाख ११ गते २०८३ --:--:--
मेनु

प्रचण्डले आज प्रतिनिधि सभामा सम्बोधन गर्दै

मेरो आर्थिक मेरो आर्थिक असार ३० गते २०८२ ७:१४ AM
प्रचण्डले आज प्रतिनिधि सभामा सम्बोधन गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन् ।

प्रचण्डले समामयिक राजनतिक विषयमा संसदमा बोल्ने माओवादी केन्द्रले जनाएको छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रमुख विपक्षी दल नेताको हैसियतले अध्यक्ष प्रचण्डले प्रतिनिधि सभामा बोल्न लागेकाले पार्टीका संसदहरुलाई अनिवार्य उपस्थित हुन आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?