वैशाख १ गते २०८३ --:--:--
मेनु

मन्त्रिपरिषद्को बैठक जारी

मेरो आर्थिक मेरो आर्थिक असार ३० गते २०८२ ८:५६ PM
मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहि बेरअघि मन्त्रिपरिषद्को बैठक शुरु भएको छ ।

बैठकमा घुस प्रकरणमा अडियो बाहिरिएका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता पनि उपस्थित रहेका छन् 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?