वैशाख १२ गते २०८३ --:--:--
मेनु

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

मेरो आर्थिक मेरो आर्थिक असार ३१ गते २०८२ १०:२६ AM
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको आजको बैठक दिउसो १ बजेदेखि बस्दैछ ।

आजको बैठकमा सार्बजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले समितिको बार्षिक प्रतिवेदन पेश गर्ने  कार्यसूची रहेको छ ।

त्यस्तै आजको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८१ प्रस्तुत गर्ने  कार्यसूची रहेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?