वैशाख १२ गते २०८३ --:--:--
मेनु

एमालेको सचिवालय बैठक बस्दै

मेरो आर्थिक मेरो आर्थिक श्रावण १ गते २०८२ ७:०८ AM
एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ । आज दिउँसो १ बजै पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरि सचिवालय बैठक बोलाइएको हो । 

बैठकमा साउन २ र ५ गते बस्ने पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको तयारी बारे छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र प्रसाद गौतमले जानकारी दिएका छन् ।

एमालेले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा विद्यान महाधिवेशन गर्दैछ । विद्यान महाधिवेशनलाई लिएर अहिलेदेखि नै एमाले भित्र तिब्र बहस शुरु भएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?