पौष २ गते २०८२ --:--:--
मेनु

यस्तो छ आजको मौसम पूर्वानुमान

मेरो आर्थिक मेरो आर्थिक पौष २ गते २०८२ ६:०४ AM
यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विभाग हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको र हाल कोशी प्रदेश बागमती प्रदेशको उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको र पश्चिम तराईका थोरै स्थानहरूमा हुस्सु लागेको जानकारी दिएको छ ।

आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छ भने आज राती कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको विभागले जानकारी दिएको छ । 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?