काठमाडौँ । मन्त्रिपरिषद् बैठक जारी रहेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अघिदेखि बैठक जारी रहेको हो ।
यो मन्त्रिपरिषद्को नियमित बैठक रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।