वैशाख १२ गते २०८३ --:--:--
मेनु

एमाले अध्यक्ष ओलीले झापा- ५ बाट दर्ता गरे उम्मेदवारी

मेरो आर्थिक मेरो आर्थिक माघ ६ गते २०८२ ४:४४ PM
एमाले अध्यक्ष ओलीले झापा- ५ बाट दर्ता गरे उम्मेदवारी

दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा- ५ मा मनोनयन दर्ता गराएका छन् ।

केहीबेर अघि उनी निर्वाचन कार्यालय पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

यसअघि झापा-५ बाट रास्वपाका वरिष्ठ नेता बालेन शाहले मनोनयन दर्ता गरेका थिए ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?