माघ १५ गते २०८२ --:--:--
मेनु

कोशी प्रदेश सभाको अधिवेशन आह्वान

मेरो आर्थिक मेरो आर्थिक माघ १५ गते २०८२ ७:०० PM
कोशी प्रदेश सभाको अधिवेशन आह्वान

विराटनगर । कोशी प्रदेशको प्रदेश अधिवेशन आह्वान भएको छ । विहिबार प्रदेश प्रमुख पर्शुराम खापुङले माघ २५ गते दिउँसो २ बजेदेखि प्रदेशसभाको बैठकको आह्वान गरेका हुन् । 

आन्तरिक मामला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार हाल प्रदेशसभाको आफ्नै भवन र सचिवालय निर्माणाधीन अवस्थामा रहेकाले वैकल्पिक व्यवस्था स्वरूप विराटनगरस्थित वीरेन्द्र सभागृहमा अधिवेशन सञ्चालन गरिने तयारी सरकारको रहेको छ । प्रदेश सरकारले मासिक ८ लाख रुपैयाँ भाडा तिरेर सभागृहमा प्रदेशसभाको बैठक सञ्चालन गर्ने भएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?