माघ २९ गते २०८२ --:--:--
मेनु

प्रधानमन्त्री कार्की सोलुखुम्बुमा

मेरो आर्थिक मेरो आर्थिक माघ २९ गते २०८२ २:५१ PM
प्रधानमन्त्री कार्की सोलुखुम्बुमा

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की निर्वाचनको तयारी बारे बुझ्न सोलुखुम्बु पुगेकी छन् । उनलाई निर्वाचनको तयारी बारे प्रमुख जिल्ला अधिकारीसहितका अधिकारीहरु निर्वाचनको तयारी बारे ब्रिफिङ गरेका छन् ।

फागुन २१ गते हुन लागेको निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा ८५ हजार ५१५ मतदाता रहेका छन् भने कुल १३५ मतदान केन्द्र रहेका छन् ।  

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?