वैशाख ११ गते २०८३ --:--:--
मेनु

झापा- ५ मा अग्रता बढाउदै बालेन, धेरै पछि परे ओली

मेरो आर्थिक मेरो आर्थिक फागुन २२ गते २०८२ ८:२८ AM
झापा- ५ मा अग्रता बढाउदै बालेन, धेरै पछि परे ओली

काठमाडौँ । झापा- ५ मा रास्वपाका वरिष्ठ नेता बालेन शाहले अग्रता बढाएका छन् ।

प्राप्त पछिल्लो विवरण अनुसार बालेनले ३१६० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका केपी शर्मा ओलीले १३६१ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपाका रंजित तामाङले ९० मत पाएका छन् ।   

झापा-५ मा १ लाख ६३ हजार ३७९ मत दाता रहेकोमा एक लाख ६ हजार ३७२ मत खसेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?