फागुन २२ गते २०८२ --:--:--
मेनु

चितवन-३ मा रास्वपाकी सोबिता गौतमको अग्रता

मेरो आर्थिक मेरो आर्थिक फागुन २२ गते २०८२ ८:३९ AM
चितवन-३ मा रास्वपाकी सोबिता गौतमको अग्रता

काठमाडौँ । चितवन-३ मा रास्वपाकी सोबिता गौतमले अग्रता बनाएकी छन् ।

प्राप्त पछिल्लो मत गणना अपडेट अनुसार सोबिताले २४८५ मत प्राप्त गरेकी छन् । त्यस्तै नेकपाकी रेणु दाहालले १७८६ मत प्राप्त गरेकी छन् भने एमालेका शंकर राज थपलियाले ५३५ मत प्राप्त गरेका छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?