फागुन २३ गते २०८२ --:--:--
मेनु

लमजुङमा पृथ्वी सुब्बालाई पछि पार्दै रास्वपा अगाडी

मेरो आर्थिक मेरो आर्थिक फागुन २२ गते २०८२ १०:३१ PM
लमजुङमा पृथ्वी सुब्बालाई पछि पार्दै रास्वपा अगाडी

काठमाडौँ । लमजुङमा नेकपा एमालेका नेता पृथ्वी सुब्बा गुरुङलाई पछि पार्दै रास्वपाका धर्मराज केसीले अग्रता लिएका छन् ।

प्राप्त पछिल्लो मत गणना अपडेट अनुसार केसीले ५ हजार ६७ मत प्राप्त गरेका छन् भने गुरुङले ४ हजार २४४ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेपाली काँग्रेसका गमप्रसाद गुरुङले ४ हजार ७२ मत प्राप्त गरेका छन् । त्यस्तै यस क्षेत्रमा नेकपाका हरिजंग तामाङले ५७८ मत पाएका छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?