फागुन २३ गते २०८२ --:--:--
मेनु

कालिकोटमा नेकपाका महेन्द्रबहादुर शाही निर्वाचित

मेरो आर्थिक मेरो आर्थिक फागुन २२ गते २०८२ १०:५४ PM
कालिकोटमा नेकपाका महेन्द्रबहादुर शाही निर्वाचित

काठमाडौं । कालिकोटमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार शाहीले ११ हजार ३३८ मत प्राप्त गरेर निर्वाचित भएका हुन् ।
उनका निटकटतम प्रतिस्पर्धी नेकपा एमालेका नगीन्द्र शाहीले १० हजार ३५२ मत प्राप्त गरेका छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?