फागुन २३ गते २०८२ --:--:--
मेनु

जितपछि बालेन शाहले बुझे प्रमाण पत्र

मेरो आर्थिक मेरो आर्थिक फागुन २३ गते २०८२ ८:५२ PM
जितपछि बालेन शाहले बुझे प्रमाण पत्र

काठमाडौँ । झापा- ५ मा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले प्रमाणपत्र बुझेका छन् । बालेन ६८ हजार ३४८ मत प्राप्त गरेर विजयी भएका हुन् ।

बालेनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भन्दा ४९ हजार ६१४ मत अन्तरले विजयी भएका छन् । ओलीले १८ हजार ७३४ मत प्राप्त गरेका छन् ।

त्यस्तै बालेन नेपालमा भएका निर्वाचनमा अहिलेसम्म सर्बाधिक मत प्राप्त गरेर जित हासिल गर्ने उम्मेदवार समेत बनेका छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?