फागुन २६ गते २०८२ --:--:--
मेनु

गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

मेरो आर्थिक मेरो आर्थिक फागुन २४ गते २०८२ ५:१५ PM
गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

काठमाडौँ ।  गोरखा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) का सुदन गुरुङले अग्रता लिएका छन् । 

पछिल्लो मत गणनाको अपडेट अनुसार गुरुङले ८ हजार ९९२ मत प्राप्त गरेर अग्रता बनाएका छन् । उनी काँग्रेसका प्रेमकुमार खत्रीभन्दा ११७८ मतले अगाडी रहेका छन् । खत्रीले ७ हजार ८१४ मत प्राप्त गरेका छन्  । 

त्यस्तै यस क्षेत्रमा नेकपाका हरिराज अधिकारीले ३ हजार ६७५ मत पाएका छन् भने रामचन्द्र लामिछानेले १५६२ मत प्राप्त गरेका छन् । 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?